Sankhadhar sakhwa biography of william
शङ्खधर साख्वालाई नेपाल सरकारले मिति २०५६/८/३ मा राष्ट्रिय बिभुती घोषणा गरेको हो। (प्रकाश भण्डारी "बिवेक") शङ्खधर साख्वा नेपाल का राष्ट्रिय बिभूति र नेपाल संबतका प्रवर्तक हुनुहुन्छ। उहां एक समाजसेवी थिए जसले तत्कालीन नेपालीलाई ऋण बाट मुक्ति दिलाए। नेपाल सम्बतको सुरुवातकर्ता शङ्खधर साख्वा कान्तिपुरको इलाछेंमा बस्ने व्यपारी थिए। उनले वि. सं. ९३६ मा.